सांसद् गणेश पौडेलमाथि कालो मसी प्रहार

  • शुक्रबार​ ८ साउन २०८३ १२:१४ PM
यादवराज पुरीरौतहट, साउन ८ गते । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी दुर्व्यवहार गरिएको छ। गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जन...