अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान

  • शुक्रबार​ ८ साउन २०८३ १२:१६ PM
जनकपुरधाम, साउन ८ गते । गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजी सुरु भएको छ । भूमि अतिक्रमणमा सङ्घीय सरकारको चासो बढेपछि संस्थानले जग्गाको लगत सङ्कलन र अतिक्रमित जग्गा खाली गर...