सप्तरीमा डीएपी मल अभाव, किसान चिन्तित

  • शुक्रबार​ ८ साउन २०८३ १२:२७ PM
विनय कर्णकल्याणपुर (सप्तरी), साउन ८ गते । सप्तरीमा धान रोपाइँ तीव्र भइरहेका बेला डीएपी (डाइ(अमोनियम फस्फेट) मलको अभाव भएपछि किसान मलको खोजीमा भौतारिन बाध्य भएका छन्। धानको प्रारम्भ...