दुई दशकमा २५ हजार हेक्टरमा सिँचाइ सुविधा

  • शुक्रबार​ ८ साउन २०८३ १२:२७ PM
सिराज खाननेपालगन्ज, साउन ८ गते । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको दुई दशकको अवधीमा सो आयोजनाबाट जिल्लाको २५ हजार हेक्टर जग्गामा स...