सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

  • शुक्रबार​ ८ साउन २०८३ १२:२७ PM
कर्णाली, साउन ८ गते । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको स्पष्ट गरेको छ । निगमका अनुसार भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास नियमित रुपमा आयात भइरहेको छ...