कांग्रेस सभापति थापा र नेकपा संयोजक प्रचण्डबीच छलफल

  • शुक्रबार​ ८ साउन २०८३ ०६:५६ AM
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । उनीहरूबीच शुक्रबार बिहान ललितपुरको मानभवनस्थित शारदा अधिकारीको घरमा भेट भएको हो । प्रदेशहरुमा नयाँ सत्ता समीकरण फेरबदल हुने चर्चा चलिरहेका बेला सभापति थापा र संयोजक दाहालबीच भेटवार्ता भएको हो । स्रोतका अनुसार सम्भावित सत्ता समीकरणबारे