बाजुरामा भारी वर्षापछि बाढी–पहिरोको कहर, १६ घरधुरी प्रभावित, साँफे–मार्तडी राजमार्ग अवरुद्ध

  • शुक्रबार​ ८ साउन २०८३ ०६:२९ AM
बाजुरा । बाजुरामा गएरातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ। लगातारको वर्षाले जिल्लाका नौवटै स्थानीय तहका साना तथा ठूला नदीमा पानीको बहाव बढ्दा बस्ती, सडक र कृषि क्षेत्रमा असर परेको छ। सदरमुकाम मार्तडी नजिकैको सेलाघाटसहित विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण धेरै परिवार विस्थापित भएका छन्। जोखिमको… Continue reading बाजुरामा भारी वर्षापछि बाढी–पहिरोको कहर, १६ घरधुरी प्रभावित, साँफे–मार्तडी राजमार्ग अवरुद्ध