अभियन्ता सोनम वाङ्चुकले कुन सर्तमा तोडे २६ दिन लामो आमरण अनशन

  • शुक्रबार​ ८ साउन २०८३ ०६:४९ AM
काठमाडौं। २६ दिनसम्म जारी आमरण अनशनपछि अभियन्ता सोनम वाङ्चुकले आफ्नो अनशन अन्त्य गरेका छन्। वाङ्चुकले हरियाणाको गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह, साथै लेह–लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा बिहीबार राती अनशन तोडेका हुन्। मध्यरातपछि जारी गरेको वक्तव्यमा वाङ्चुकले विभिन्न सर्तहरूमा लामो वार्तापछि देशमा सम्भावित हिंसालाई मध्यनजर गर्दै आफूले अनशन अन्त्य… Continue reading अभियन्ता सोनम वाङ्चुकले कुन सर्तमा तोडे २६ दिन लामो आमरण अनशन