ललितपुर महानगरले माग्यो ३१ कर्मचारी

  • शुक्रबार​ ८ साउन २०८३ ०५:२८ AM
काठमाठौँ  । ललितपुर महानगरपालिकाले स्वास्थ्य सहायक, कम्प्युटर अपरेटर, तामेलदार तथा सवारी चालकसहित विभिन्न पाँच पदमा ३१ जना कर्मचारी करार सेवामा नियुक्त गर्न आवेदन आह्वान गरेको छ। महानगरपालिकाले २०८३ असार २६ गते सूचना प्रकाशित गर्दै आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन आग्रह गरेको हो। आवेदन दिने अन्तिम मितिContinue reading "ललितपुर महानगरले माग्यो ३१ कर्मचारी"