स्वास्थ्य बीमा बोर्डद्वारा पुससम्म २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी

  • शुक्रबार​ ८ साउन २०८३ ०५:२२ AM
काठमाडौं। स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्म स्वीकृत भएका स्वास्थ्य बीमा दाबीबापत अघिल्लो आर्थिक वर्षको बक्यौतासमेत गरी कुल २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको छ। बोर्डले यसअघि