काठमाडौं : सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनलाई व्यवस्थित,पारदर्शी र जवाफदेही बनाउन आन्तरिक निर्देशन जारी गरेको छ।पार्टीका महामन्त्री विपिन कुमार आचार्यले शुक्रबार आन्तरिक निर्देशन जारी गर्दै संघीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी स्वकीय सचिव नियुक्त गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको जनाएका हुन्। नियुक्ति योग्यता,क्षमता र निष्पक्षताका आधारमा गर्नुपर्ने व