कर्तव्य ज्यान मुद्दाका फरार २३ वर्षपछि पक्राउ

  • शुक्रबार​ ८ साउन २०८३ ११:१८ AM
अमृतप्रसाद पौडेलम्याग्दी, साउन ८ गते । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला २०६० चैत ७ गते तत्कालीन माओवादीले म्याग्दी सदरमुकाममा आक्रमण गरेपछि फरार भएका एक व्य...