चुच्चे खोलाको खुवा, हेटौँडाको कोसेली

  • शुक्रबार​ ८ साउन २०८३ ११:२७ AM
वासुदेव पौडेलबागमती, साउन ८ गते । हेटौँडा उपमहानगरपालिका–१७ स्थित चुच्चे खोला यतिखेर यहाँ पाइने खुवाकै कारण चासो र चर्चामा छ । खुवा उत्पादनमा विशिष्ट पहिचान जस्तै बनेको यहाँ बनाइने...