पहिरो जोखिम हटाउन तुइन खोलामा सडक रोकेर ढिस्को काटिने

  • शुक्रबार​ ८ साउन २०८३ ११:५७ AM
चितवन, साउन ८ गते । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई...