काठमाण्डु – सरकारले २०० र ५०० दरका भारतीय नोट नेपालमा चलनचल्तीका लागि खुला गरेको छ । यसअघि १०० रुपैयाँ दरका नोट मात्रै चलनचल्तीमा रहेकोमा अब २०० र ५०० दरका नोट समेत नेपालमा सहजै चलनमा आउन व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै २५ हजार रुपैयाँ नबढ्ने गरी सो