भाइरल भिडिओबारे बब्लु गुप्ता: ‘जोशमा ट्राफिक नियम उल्लङ्घन भयो’

  • शुक्रबार​ ८ साउन २०८३ ०५:२१ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ताले आफुले ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गरेका छन् ।