निर्यात प्रवर्द्धनका चुनौती र समाधानबारे प्रधानमन्त्री शाहको व्यवसायीसँग छलफल

  • शुक्रबार​ ८ साउन २०८३ ०५:१८ AM
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे हुने