काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूले नियुक्त गर्ने स्वकीय सचिवका लागि कडा आन्तरिक मापदण्ड लागू गरेको छ। पार्टीले ‘संघीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन’ मार्फत नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउने नीति अघि सारेको हो। पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी निर्देशिकामा हालै सरकारले संघीय संसद्का सदस्यलाई राजपत्राङ्कित… Continue reading रास्वपा सांसदले नातेदारलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धा र संसदीय दलको स्वीकृति अनिवार्य