अव्यवस्थित बसोबासीले पाए लालपूर्जा : 'कागजको टुक्रामात्रै होइन, यो जीवनको असुरक्षाको अन्त्य हो'

  • शुक्रबार​ ८ साउन २०८३ १०:३६ AM
झापा। ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका ७२ वर्षीय जहरमान लिम्बूको एउटै सपना थियो— आफ्नै स्वामित्वमा एक टुक्रा जमिन । आफूले उपयोग गरेको भूमिको लालपुर्जा नहुँदा जहरमानको मनमा पनि वर्षौँदेखि एउटै चिन्ता थियो— कुन दिन सरकारले उठिबास लगाउँछ