काठमाडौँ । राधिका दासीको उजुरीका आधारमा पक्राउ परेर बिहीबार नै हाजिर जमानीमा रिहा भएकी बेदिका केसी आज पुनः साइबर ब्युरोमा हाजिर हुने भएकी छिन् । ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार केसीलाई शुक्रबार उपस्थित हुने गरी बिहीबार हाजिर जमानीमा छाडिएको थियो । एसपी गिरीले घटनाबारे अनुसन्धान भने जारी रहेको जानकारी दिए। उनकाContinue reading "बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने"