प्रधानमन्त्री बालेनले निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै

  • शुक्रबार​ ८ साउन २०८३ ०४:५० AM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग आज छलफल गर्दैछन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुनेछ । छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपालContinue reading "प्रधानमन्त्री बालेनले निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै"