मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

  • शुक्रबार​ ८ साउन २०८३ ०४:१५ AM
जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो । मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशको तीन लाख ५८०