लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन, डिष्ट्रिक्ट गभर्नरले गरे शुभारम्भ

  • शुक्रबार​ ८ साउन २०८३ ०४:३० AM
इटहरी : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी अन्तर्गत एरिया–४ को सचिवालय औपचारिक रूपमा उद्घाटन गरिएको छ। डिष्ट्रिक्ट गभर्नर लायन लीलाप्रसाद चिमरियाले लायन्स भवनमा आयोजित विशेष समारोहबीच सचिवालयको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा एरिया–४ का एरिया चिफ