अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध
शुक्रबार ८ साउन २०८३ ०४:३८ AM
काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण यातायात सेवा प्रभावित भएपछि सम्बन्धित निकायले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह