खारे खोलाको कटानले बस्ती उच्च जोखिममा, १० घर तत्काल सार्नुपर्ने अवस्था

  • शुक्रबार​ ८ साउन २०८३ ०४:४६ AM
दोलखा। अविरल वर्षापछि आएको बाढीका कारण दोलखाको गौरीशङ्कर गाउँपालिका–८ खारेस्थित लोगटा बस्ती उच्च जोखिममा परेको छ। खारे खोलाले तीव्र रूपमा जमिन कटान गर्न थालेपछि बस्तीका करिब १० घर तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले