काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिवको नियुक्ति, पारिश्रमिक, कार्यसम्पादन र आचारसंहितासम्बन्धी विस्तृत मार्गदर्शन जारी गर्दै आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाएको छ। रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी सूचना अनुसार स्वकीय सचिवको पारिश्रमिकबाट