इलामलाई सङ्कटग्रस्त घोषणा गर्न माग

  • शुक्रबार​ ८ साउन २०८३ १०:४७ AM
कोकिला ढकालइलाम, साउन ८ गते । राजमार्गसहितका वैकल्पिक सडक अवरुद्ध भइरहँदा दैनिक उपभोग्य सामग्री अभावदेखि आर्थिक मन्दी भएपछि जिल्लावासीले इलामलाई विपत् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न...