सीजेपीले आज भारतभर प्रदर्शन गर्दै

  • शुक्रबार​ ८ साउन २०८३ ०४:१८ AM
काठमाण्डु- परिक्षाको प्रश्नपत्र चुहिएको विषयमा दोषीलाई फास्ट ट्रयाक’ अदालतमार्फत कारबाही गर्ने प्रधानमन्त्री मोदीको प्रतिबद्धता आएपनि आन्दोलनरत कक्रोच जनता पार्टी (सीजेपी)ले शुक्रबार देशैभर प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनको अगुवाइ गरिहेको सीजेपीले शुक्रबार देशभर शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको छ । सीजेपीले शुक्रबार देशका ‘प्रत्येक जिल्लामा एक दिन, एक माग’ भन्ने नाराका साथ देशभर शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको