काठमाण्डु- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति र व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ। पार्टीले निर्देशन जारी गरी आफ्ना परिवारका सदस्य र आफन्तलाई स्वकीय सचिव नराख्न निर्देशन दिएको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको निर्देशनअनुसार स्वकीय सचिवमा नातावाद र परिवारवाद पूर्ण निषेध गरिएको छ । आफ्ना एकाघरका