सिफलका गल्लीमा बौरिँदै प्राचीन काठमाडौं (तस्बिरहरू)

  • शुक्रबार​ ८ साउन २०८३ ०४:३५ AM
घरका अगाडिका मोहडामा प्रयोग हुने दाछीअप्पा र काठका कलात्मक झ्यालहरू केवल सजावट होइनन्, यी त पुर्खाको स्वाभिमान र काठमाडौँको आत्मा हुन् ।