एजेन्सी । इरान र इराकले द्विपक्षीय सम्बन्ध विस्तार तथा क्षेत्रीय सुरक्षा सुदृढीकरणका लागि एक सम्झौता र तीन वटा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार बिहीवार तेहरानमा आयोजित एक विशेष समारोहका बिच यी सहमतिहरू भएका हुन् । इरानी राष्ट्रपति मसुद पेजेस्कियान र इराकी प्रधानमन्त्री अली अल–जैदीको उपस्थितिमा दुवै