जलवायु परिवर्तनको मारमा अफगानिस्तानका किसान

  • शुक्रबार​ ८ साउन २०८३ ०५:०५ AM
एजेन्सी । उत्तरी अफगानिस्तानका विभिन्न क्षेत्रहरूमा जलवायु परिवर्तनको गम्भीर असर देखिन थालेको छ । अनपेक्षित तापक्रम वृद्धि, अनियमित वर्षा, असिनाबारी र प्रतिकूल मौसमका कारण बालीनाली नष्ट हुँदा त्यहाँका किसानको जीविकोपार्जनमा ठूलो संकट उत्पन्न भएको छ । अफगानिस्तानको राजधानी काबुलबाट करिब १६० किलोमिटर उत्तरमा पर्ने बागलान प्रान्तका ५६ वर्षीय किसान अब्दुल हमिदकाअनुसार यस वर्ष उनको बाली