अविरल वर्षाले यात्रा जोखिमपूर्ण, पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध
शुक्रबार ८ साउन २०८३ ०४:५९ AM
काठमाडौं / देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण यातायात सेवा प्रभावित