काठमाडौंस्थित भारतीय दूतावासले ‘कनेक्ट विथ द इन्डियन एम्बेसी’ कार्यक्रमअन्तर्गत काठमाडौंका पाँच विद्यालयका कक्षा ११ र १२ का ५० जना विद्यार्थीलाई दूतावास भ्रमण गराएको छ। कार्यक्रममा डीएभी नेपाल, मोर्डन इन्डियन स्कुल (एमआईएस–सीबीएसई), चाँदबाग स्कुल, आलोक विद्याश्रम र राई स्कुलका विद्यार्थी सहभागी थिए। भ्रमणका क्रममा विद्यार्थीहरूले भारतीय दूतावासका विभिन्न शाखा तथा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) नेपालबारे