काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निर्यात प्रवर्द्धन, नीतिगत सुधार र निर्यात क्षेत्रका चुनौतीबारे छलफल गर्न आज प्रमुख निर्यातजन्य उद्योगसँग आबद्ध व्यवसायीका प्रतिनिधिसँग बैठक गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग… Continue reading प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै