काठमाडौं। नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको सार्वजनिक यातायात क्षेत्र सुधारका लागि व्यवहारिक नीति र पर्याप्त पूर्वाधार आवश्यक रहेको बताएका छन्। उनले पूर्वाधारको व्यवस्था नगरी विदेशी मुलुकको नक्कल गर्दै नियम लागू गर्दा यातायात क्षेत्र झन् अव्यवस्थित बनेको बताएका हुन्। सरकारले विदेशका सडक र यातायात प्रणालीको सिधै नक्कल गरेर नेपालमा नीति लागू गर्न नहुने… Continue reading ‘अमेरिका र युरोपका सडक हेरेर नेपालमा अव्यवहारिक सवारी नीति बनाउनु हुँदैन’