रोकियो जग्गाको कित्ताकाट

  • शुक्रबार​ ८ साउन २०८३ ०९:३१ AM
खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), साउन ८ गते । दार्चुलाको नौगाड गाउँपालिकाबाहेकका आठ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ । स्थानीय तहहरूले भूउपयोग क्षेत्र वर्गीकरण नगर्दा च...