बालबालिकामा बढ्दै अटिजम

  • शुक्रबार​ ८ साउन २०८३ ०९:३६ AM
घोडाघोडी समाचारदाताघोडाघोडी (कैलाली), साउन ८ गते । सात वर्ष पुगिसकेका छोरा अझै आफ्नै खुट्टामा उभिन सक्दैनन् । बोल्न सक्दैनन् । अरू बालबालिका जस्तो आफ्नी आमाको अनुहार हेरेर मुस्कुरा...