स्वास्थ्य बीमा बोर्डद्वारा पुससम्मका स्वीकृत दाबीबापत २५ अर्ब ४८ करोड भुक्तानी

  • शुक्रबार​ ८ साउन २०८३ ०३:३९ AM
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष तथा २०८२ पुस महिनासम्म स्वीकृत भएका स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ को असोज, कात्तिक र मंसिर महिनासम्म प्राप्त दाबीमध्ये स्वीकृत भएका दाबीहरूको भुक्तानी यसअघि नै सम्पन्न गरिएको