पहिरोले देशभरका नौ सडक पूर्ण अवरुद्ध, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालन रोक

  • शुक्रबार​ ८ साउन २०८३ ०२:४९ AM
काठमाडौं :  लगातारको वर्षासँगै आएको पहिरो र नदी कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान ६ बजेसम्म देशभरका नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीले काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने