इरान-अमेरिका द्वन्द्व चर्किँदै, तेलको मूल्य १०० डलरमाथि

  • शुक्रबार​ ८ साउन २०८३ ०३:०३ AM
काठमाडौं :  अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदा मध्यपूर्वको सुरक्षा अवस्था जटिल बनेको छ। अमेरिकी सेनाले इरानमाथि लगातार १३औँ रात पनि हवाई आक्रमण गरेको जनाएको छ भने त्यसको प्रभाव विश्व ऊर्जा बजारमा समेत देखिएको