भरतपुर–रुरु सम्बन्ध : शिक्षा र धर्म–पर्यटनमा सहकार्य
शुक्रबार ८ साउन २०८३ ०८:०९ AM
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), साउन ८ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेसँगै शिक्षा, धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माणमा...