अव्यवस्थित पार्किङ र अवैध संरचना हटाउन नगरपालिकाको निर्देशन
शुक्रबार ८ साउन २०८३ ०८:२० AM
रेखीराम रानातानसेन, साउन ८ गते । तानसेनलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले नगरपालिकाले सडक तथा सार्वजनिक स्थल अतिक्रमण गरी गरिने विभिन्न गतिविधिमा रोक लगाएको छ। जथाभावी व्यापा...