मधेशमा धान रोपाइँ ७८.५९ प्रतिशत

  • शुक्रबार​ ८ साउन २०८३ ०८:३१ AM
विजयकुमार साहढल्केबर, साउन ८ गते । मनसुन सक्रिय भएसँगै मधेश प्रदेशमा धान रोपाइँको क्षेत्रफल बढेको छ। पछिल्लो एक सातामै २० प्रतिशतभन्दा बढी क्षेत्रमा थप रोपाइँ भएको कृषि विकास निर्द...