खेतीको थकान बिर्साउँदै थारु गाउँमा हरढावा पर्वको रौनक
शुक्रबार ८ साउन २०८३ ०८:५२ AM
सन्तोष दहितदाङ, साउन ८ गते । धान रोपाइँ सकिएसँगै दाङका थारु बस्तीमा यतिबेला हरढावा पर्वको रौनक छाएको छ। कतिपय गाउँमा पर्व मनाइसकिएको छ भने कतै तयारी भइरहेको छ। खेतीपातीको कठिन श्रम...