सुलभ जलन उपचार

  • शुक्रबार​ ८ साउन २०८३ ०८:५७ AM
असारको अन्तिम साता राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि नेपालमा उपलब्ध जलन उपचार सेवाबारे प्रश्न उठिरहेका छन् । दुई दिनका अवधिमा क...