बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको गयो ज्यान

  • शुक्रबार​ ८ साउन २०८३ ०२:५९ AM
काठमाडौं । रुपन्देहीमा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका–१० मैनिहवामा बिहीबार ४५ वर्षीय सहसराम चौधरीले आफ्नै २१ वर्षीय छोरा सरोज चौधरीमाथि चक्कु प्रहार गरेका हुन् । प्रहरीका अनुसार घरायसी विवादका क्रममा भएको घटनामा गम्भीर घाइते भएका सरोजलाई प्रारम्भिक उपचारका लागि क्रिमसन अस्पताल लगिएको थियो । त्यहाँबाट