विश्वकपसँगै बढ्यो अनलाइन बेटिङ, प्राधिकरणले २ लाख २३ हजारभन्दा बढी वेबसाइट बन्द गरायो

  • शुक्रबार​ ८ साउन २०८३ ०१:१० AM
काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबार सञ्चालन गर्ने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द गरेको छ। सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा अनलाइन सट्टेबाजी र