मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • शुक्रबार​ ८ साउन २०८३ ०१:१६ AM
विराटनगर :  मोरङको रतुवामाईमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका–४ भद्रचोकमा दुर्घटना भएको हो ।  मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले विराटनगरबाट झापाको गौरीगन्जतर्फ