काठमाडौं : गत हप्ता सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि सुरु भएको नयाँ सत्ता समीकरण सातै प्रदेशमा फेरबदलको चरणमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको गठबन्धन तोड्ने निर्णय गरेसँगै सुदूरपश्चिम, कर्णाली र वागमती प्रदेश सरकार अल्पमतमा परेका